खड्ग गिरीको अध्यक्षतामा अन्नपूर्णमा नेकपाको गाउँपालिका कमिटी गठन

विकल्प न्यूज/बेनी चैत २४ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अन्नपूर्ण गाउँपालिकामा एकता टुंगिएको छ । आइतवार गाउँपालिका केन्द्र पोखरेबगर बसेको कार्यकर्ता भेलाले अध्यक्षमा खड्ग गिरी र सचिवमा पूर्ण बहादुर पाईजालाई सर्वसम्मत रुपमा चयन गरेको हो । गिरी तत्कालिन एमालेका नेता हुनुहुन्छ । सचिव भने पूर्व माओवादी केन्द्रबाट चयन गरिएको छ । जिल्ला संयन्त्र सदस्य … Continue reading खड्ग गिरीको अध्यक्षतामा अन्नपूर्णमा नेकपाको गाउँपालिका कमिटी गठन